युक्रेन ।रुसले आवासीय भवनहरूमा गरेको हवाई आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । आक्रमणपछि सार्वजनिक