काठमाडौं । भारतमा कोभिड १९ का एक लाख ६३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक लाख ७४ हजारभन्दा बढी सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या