स्वास्थ्य / जीवनशैली

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच फोनवार्ता- भारतले छिट्टै कोरोना खोप उपलब्ध गराउने आश्वासन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी  नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। फोनवार्तामा मोदीले