कात्तिक ९, काँकडभिट्टा । झापाका प्रमुख सहरहरू बिर्तामोड, भद्रपुर र अर्जुनधारमा डेंगुको सङ्क्रमण बढेपछि लामखुट्टे मार्न विषादीयुक्त मालाथिनको धुवाँ (फगिङ) छर्किन थालिएको छ । स्थानीय नगरपालिकाले रोगको जड लामखुट्टे नै