स्वास्थ्य / जीवनशैली

नेसनल मडिकल कजेज सम्बन्धन विवाद, त्रिवि उपकुलपति समेत दर्जनौं तानिए

कात्तिक २८, काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने र दिलाउने कार्य र निर्णयमा संलग्न एक दर्जनभन्दा बढीलाई जाँचबुझका लागि बोलाउने निर्णय गरेको छ ।