स्वास्थ्य / जीवनशैली

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

– टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन्। गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ। – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो