स्वास्थ्य / जीवनशैली

२५ बर्ष मुनिका युवालाई मदिरा सेवनमा प्रतिबन्ध

जुम्ला, पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा