काठमाडौं , कोरोनासम्बन्धी जनचेतना जगाउने एकजना डाक्टरलाई सरकारले कारवाहीस्वरुपम मन्त्रालयमा तानेको छ । टेकु अस्पतालमा १८ वर्षदेखि करारमा रहेका डा शेरबहादुर पुनलाई कोरोनासम्बन्धी जानकारी मन्त्रालयले भन्दा पहिला सञ्चारमाध्यमलाई भनेको भन्दै