काठमाडौं , आज शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४२६ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो