स्वास्थ्य / जीवनशैली

उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि

मकवानपुर , बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण देखिएको छ। सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले यसको पुष्टि गरेको हो। आज आएको