बर्दिया , बर्दियाको बासगढी नगरपालिका क्षेत्र आज विहान सोमबारदेखि पूर्णरूपमा शिल गरिएको छ । बासगढी नगरपालिका क्षेत्रमा रहेको चौधरी ग्रुपको वाईवाई चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ४२ जना कामदारमा कारोना संक्रमण