काठमाडौं , बुटवलको कोरोना विशेष अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष