स्वास्थ्य / जीवनशैली

नेपालमा अहिलेसम्मकै नयाँ संक्रमित संंख्या उच्च

काठमाडौं , नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना