स्वास्थ्य / जीवनशैली

दशैंमा मासु पचाउने यी हुन् पाँच पेय पदार्थ

काठमाडौँ, बडादशैं नेपालीहरुको एउटा मुख्य सांस्कृतिक चाड हो । यस चाडको महिमा पूजाआजाका साथसाथै किनमेल, खानपिन,भेटघाट र मनोरञ्जनमा निहित छ । दशैंमा गरिने बिभिन्न सांस्कृतिक तथा सामाजीक कार्यहरूको कारण यो