स्वास्थ्य / जीवनशैली

फ्रान्समा एकै दिन थपिए ६० हजार जना कोरोना सङ्क्रमित

काठमाडौं, फ्रान्समा एकै दिनमा ६० हजार जनाभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ६० हजार