स्वास्थ्य / जीवनशैली

काठमाडौँ उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन । नयाँ थपिएका