स्वास्थ्य / जीवनशैली

नेपालमा फैलिरहेको कोरोनाको ‘यूके भेरिअन्ट’ पहिलेको भन्दा किन बढी खतरा

बीबीसी । केही सातायता नेपालमा पनि कोरोनाभाइरस महामारीको दोस्रो लहरको खतरा टड्कारो देखा परेको छ । प्रत्येक दिन पुष्टि भएका सङ्क्रमितहरूको संख्या बढिरहेको छ । विगत २४ घण्टाको अवधिमा ३३२