भीम लामा मंसिर ६, काभ्रे । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु मत माग्न घरदैलो अभियानमा लागेका छन् । निर्वाचनको महोल जति नेता र उम्मेद्वारलाई लागेको छ,