सामाजिक

लेखापाल बीस हजार घुससहित पक्राउ

चैत ५, काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुयोग अनुसनधान आयोगको टोलीले सोमबार लेखापाल जयराम चौधरीलाई डेराबाटै २० हजार घूससहित लेखापाल चौधरीलाई