काठमाडौं । बाँके जिल्लाको नेपालगन्जमा २ समुहबिच खुकुरी हानाहान हुँदा दुईजना गम्भिर घाईते भएका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझी चोकमा २ समुहबिच झडप भएको जिल्ला प्रहरी कार्यालय