काठमाडौं । चिनियाँ नागरिक सोनाम गुरुङको साथमा नेपाली नागरिकता फेला परेको छ। काठमाडौँको तिनचुलीबाट ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक सोनामको साथमा नेपाली नागरिकता भेटिएको हो । जिल्ला प्रशासन