सामाजिक

सरकार फेरिएसँगै बेचन झाको परिवार पुग्यो सर्वोच्चमा के बेचन छुट्लान त ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।