सामाजिक

पछिल्लो २४ घण्टामा देशभर ५२५ र उपत्यकामा १२७ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा देशभर ५२५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको