काठमाडौं, नेपालमा पहिलो पटक कोरोना संक्रमित एक डाक्टरको मृत्यु भएको छ। कर्णाली प्रदेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो। डा सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा