सामाजिक

चाडपर्व नजिकिँदा बजार सुनसान, ‘कोरोना प्रभावले ५० प्रतिशत व्यापार घट्यो’

काठमाडौं , चाडपर्व नजिकिँदै गर्दा सधैंजसो किनमेल गर्नेको चहलपहल र भीडभाड लाग्ने मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै देखिन्छ । विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावले बजार पसल सुनसान बनेका हुन् ।