सामाजिक

गच्छदारको सम्पत्ति रोक्का

काठमाडौं ,बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति रोक्का भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले