झापा । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले तीनवटा कारसहित तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतबाट अवैध रुपमा नेपालतर्फ सामान ल्याउँदैगर्दा उनीहरु पक्राउ परेका