सामाजिक

१५ वर्षभन्दा कम उमेरकालाई कोरोना खोप नदिइने

सरकारले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोना खोप नदिने भएको छ । हालसम्म १५ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना खोपको परीक्षण नभएकाले सो उमेरसमूहका बालबालिकालाई खोप नदिने योजना बनाइएको हो