काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा काम गर्ने कर्मचारीका लागि १४ बुँदे निर्देशन जारी गरेको छ। आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन सरकारले