सामाजिक

घरायसी झगडाका कारण बाबुले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु

  तस्वीर– प्रतिकात्मक दुदुल्ली । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा २ छोराको जलेर मुत्यु भएको छ । नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ का भैरे बटालाले आफ्नो