सामाजिक

वंगलाचुलीको प्रथम आवधिक योजनाको छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

दाङ । दाङ जिल्लाको वंगलाचुली गाउँपालिकाको प्रथम आवधिक योजना आ.व.२०७७/०७८-२०८१/८२ सम्वन्धी प्रारम्भिक छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका जनप्रतिनिधि, स्थानिय राजनीतिक दलका प्रतिनिधि, स्थानिय जनताको उपस्थितिमा भएको