सामाजिक

असोज १७ गतेदेखि ‘हिमालयन इन्टरनेशनल एक्सपो’ हुने

काठमाडौं। नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुर्याउने उद्देश्यले ‘हिमालयन इन्टरनेशनल एक्सपो’ आयोजना हुने भएको छ । यहि असोज १७ गतेदेखि १९ गतेसम्म  घटस्थापनाका दिनबाट आरम्भ हुने एक्सपोमा नेपाली हस्तकलाका दर्जनौँ