सामाजिक

ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका तार हटाउने

काठमाडौ महानगरपालिका स्थित ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने भएको छ । विभिन्न सेवा प्रदायक कम्पनीहरुले अव्यवस्थित तरिकाबाट राखिएका तार हटाउने ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा