सामाजिक

अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेका छन् :मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिले यातायात व्यवसायको क्षेत्रमा धेरै विकृतिहरु देखा परेको बताएका छन् । सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी