सामाजिक

पीडा भुलाउन संरक्षणमा

जसले आफ्नै बुबालाई मार्‍यो, अहिले उसैको संरक्षणमा क्रियाशील छन् ठाकुरबाबा–९, हात्तीसारका हेमन्त आचार्य । उनका बुबा ओमप्रकाश जैशी वन्यजन्तु संरक्षणमा क्रियाशील थिए । मध्यवर्ती क्षेत्रका समस्या समाधानको जिम्मेवारी काँधमा बोकेर हिँडेका थिए ।