सामाजिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं, २४ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिईसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित पक्राउ पर्नेमा इजिप्टका नागरिक