काठमाडौं, १३ मंसिर । सरकारले गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रमा अस्थायी घर, टहरा निर्माण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ