सामाजिक

फ्लाई ओभरहरु सबै एकै चरणमा निर्माण गर्नुपर्नेमा नगरप्रमुख महर्जनको जोड

काठमाडौं, २ पुष । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरमा तीन ठाउँमा बन्न लागेका फ्लाई ओभरहरु एकै चरणमा बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापनादिवसमा आयोजित