काठमाडौं । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाका १२ वटै वडाका किसानका खेतका फाँटभरी यतिबेला आलुखेतीले लोभलाग्दो हरियाली देखिएको छ । सिजनका काउली,लसुन,प्याजलगायतका तरकारी खेतका आलीमा लहलहाउँदै थिए । सधैँ खेतीबालीको स्याहारमा भुल्ने