विविध

बढ्यो सुनको भाउ

साउन २, काठमाडौं । बुधबार सुनको भाउ बढेको छ । सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी