काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट अस्पष्ट र नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । महाशाखाले नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर