होटेल एसोसिएसन अफ नेपाल पोखराले नयाँ वर्षमा ‘१८औँ फेवा नयाँ वर्ष महोत्सव २०८०’ मनाउँदै छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएको हो । उक्त महोत्सवको समयमा