विविध

विद्युतको समस्या लिएर कुलमानलाई भेट्न पुगिन विना

माघ १०, काठमाडौं । कञ्चनपुरको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग सरोकारवालाहरुले माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद बिना मगरको नेतृत्वमा काठमाडौं आएको टोलीले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङलाई