विविध

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीशमाथि अनुसन्धान सुरु

माघ १७ , काठमाडौं । ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधानन्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा परेका छन् । प्रधानन्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता