माघ २६, काठमाडौं । मुसिकोट नगरपालिका ५ आपचौर जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । कुर्घाको मालिकाबाट तिम्ले खर्क हुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर निजी खरबारी हुँदै जंगलबाट आपचौरको