विविध

ट्राफिकलाई घुस दिन खोज्ने एक युवक पक्राउ

फगुन २९, काठमाडौं । काठमाडौंको सिंहदरबार चोकमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको परकानिपुर घर भइ भक्तपुरको सिरुटार बस्दै आएका