विविध

वाणिज्य बैंकको शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगीको आरोपमा ६ जना पक्राउ

चैत २२, काठमाडौं । नक्कली सुनको गरगरहना धितो राखेर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, बिर्तामोड र धुलाबारी शाखालाई २७ लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन्