विविध

बिस्केट जात्रा भोलिबाट, विगतमा जस्तै मन्दिर तल र माथिका बासिन्दाबीच ढुङ्गा हान्ने र झगडा गर्ने कार्य हुन नदिन र्‍याली

चैत २६, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भोलिबाट सुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार बिहान विशाल सद्भाव एवं शान्ति