विविध

तराईका तीन जिल्ला डेंगुको जोखिममा, झापा दोस्रो स्थानमा

चैत २८, काठमाडौं । झापासहित तराईका तीन जिल्लामा डेंगु रोगको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले झापा, रुपन्देही र महोत्तरीमा संक्रमण दर