चैत ३०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि एक विकेटको रोमान्चक जित हात पारेको छ । आईपीएलको जारी ११ औं संस्करणमा हैदरावादको यो लगातार दोस्रो जित